बाग्लुङको अमलाचौरमा विवादको क्रममा भाग्दै गर्दा २ जना घाइते

बागलुङ- बानपा १२ अमलाचौरमा कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताबीच सामान्य विवाद हुँदै गर्दा नेपाली काङ्ग्रेसका कार्यकर्तालाई हात हाली भाग्ने क्रममा बाम गठबन्धनका कार्यकर्ता राजु शाही लडेर घाइते भएका छन् । मतदान सकिए पछि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता श्याम नेपाली र बाम गठबन्धनका कार्यकर्ता राजु शाहीको बीचमा सामान्य विवाद हुँदा राजु शाहीले काङ्ग्रेस कार्यकर्ता श्याम नेपालीमाथि … Continue reading बाग्लुङको अमलाचौरमा विवादको क्रममा भाग्दै गर्दा २ जना घाइते